भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

सारांश

  • काठमाडौं।
  • भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको विरोधमा काठमाडौंमा दैनिक जसो प्रदर्शन भइरहेका छन्।
  • भारतले मिचेरको नेपाली भूमी फिर्ता ल्याउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले मंगलबार विहान नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पशुपति क्याम्पस चाबहिलमा प्रदर्शन गरेको छ।

काठमाडौं। भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको विरोधमा काठमाडौंमा दैनिक जसो प्रदर्शन भइरहेका छन्। भारतले मिचेरको नेपाली भूमी फिर्ता ल्याउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले मंगलबार विहान नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पशुपति क्याम्पस चाबहिलमा प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले नेपाली भूमि फिर्ता गर्न पहल गर्न सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका हुन्।भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको सवत्र विरोध भइरहेको छ। सरकारले भारतले जारी गरेको नयाँ नक्सा नेपाल सरकारलाई अमान्य हुने जनाइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
नेपालमा सैनिक अखडा राखेर भारत र चीनमाथि हमलाको योजना
नेपालमा सैनिक अखडा राखेर भारत र चीनमाथि हमलाको योजना
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत
६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत