नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंकबीच विशेष सम्झौता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल मेडिसिटी र महालक्ष्मी विकास बैंकबीच विशेष सम्झौता

सारांश

  • काठमाडौं, ७ साउन ।
  • भैंसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
  • नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

काठमाडौं, ७ साउन । भैंसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

नेपालकै गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी अस्पतालको सेवामा महालक्ष्मी बैंकका कर्मचारी र सेवाग्राहीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसहरुका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताए । वन डे विथ कर्पोरेट केयर जस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्नेमा उनले जोड दिए ।

यस्तै अस्पतालका विभिन्न अभियानमा बैंकले समर्थन र सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए । खासगरी बैंकका भिसा डेबिट र क्रेडिट कार्डका उपझोक्ताका लागि यो सेवा विशेष रुपमा लागु हुनेछ । बैंकले सामाजिक उत्तरदायित्वका रुपमा गर्दै आएका गतिविधिमा नेपाल मेडिसिटीले साथ दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
दोहोरो गोली हानाहानमा दशको मृत्यु
दोहोरो गोली हानाहानमा दशको मृत्यु
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान
भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल
भारत प्रस्थान भए पूर्वप्रधानमन्त्री खनाल
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
पत्रकार महासंघको भवनलाई रु ६० लाख
पत्रकार महासंघको भवनलाई रु ६० लाख
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !

तपाईंले छुटाउनुभयो कि?