र्यापर जेरी र अर्जुनको ‘जबदेखि तिमीलाई’ बजारमा (भिडियो सहित )
सारांश
- प्रकाश योगी पछिल्लो समय र्याप संगीतको क्षेत्रमा आफ्नो फरक पहिचना बनाउन बनाउन सफल र्यापर जेरी जेबी र अर्जुन श्रेष्ठको नयाँ भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।
- लय र शब्द र्यापर जेबी रहेको भिडियोमा कोरियोग्राफ एस सी नेप्स् स्टारको छ।
- म्युजिक भिडियोमा अभिनय सिम्रन शाक्यले अभियन गरेकी छिन्।
प्रकाश योगी
पछिल्लो समय र्याप संगीतको क्षेत्रमा आफ्नो फरक पहिचना बनाउन बनाउन सफल र्यापर जेरी जेबी र अर्जुन श्रेष्ठको नयाँ भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। लय र शब्द र्यापर जेबी रहेको भिडियोमा कोरियोग्राफ एस सी नेप्स् स्टारको छ। म्युजिक भिडियोमा अभिनय सिम्रन शाक्यले अभियन गरेकी छिन्।
https://www.youtube.com/watch?v=jgNy8hUYKwQ&feature=youtu.be
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया