नेपाल र भियतनामबीच के के सम्झौता भयो?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
४० पटक हेरिएको
Shares
नेपाल र भियतनामबीच के के सम्झौता भयो?

सारांश

  • भियतनाम ।
  • नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार यहाँस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

भियतनाम । नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार यहाँस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो ।

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरे ।

त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
विश्वकप क्रिकेटः नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर-८’ नजिक
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
३५ लाख तिरेर अमेरीका जान खाेज्दा !
३५ लाख तिरेर अमेरीका जान खाेज्दा !
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !