नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात

सारांश

  • काठमाण्डौ,  ७ मंसिर।
  • नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात भएको छ ।
  •  महामन्त्री काफ्ले शुक्रबार बिहान ५ बजे अचानक बिरामी भएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

काठमाण्डौ,  ७ मंसिर। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात भएको छ । महामन्त्री काफ्ले शुक्रबार बिहान ५ बजे अचानक बिरामी भएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

हृदयघात भएपछि अस्पताल लगिएको थियो । सुरुमा हेम्स अस्पताल लगिएको थियो । हेम्सले नसकेर सहिद गंगालाल हृदय रोग केन्द्रमा लगिएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । गंगालामा उपचाररता काफ्लेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको भट्टले बताएका छन् । छातीमा समस्या देखिएका कारण उनको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?