विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल

सारांश

  • काठमाडौं २८ बैशाख ।
  • कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ ।
  • सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।

काठमाडौं २८ बैशाख । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।

सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् । नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक गुणस्तर राम्रो हुँदा विद्यार्थी आकर्षण बढेको हो ।

केही वर्षअघिसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएन भनियो । हामीले मेहनत गरे नतिजा बदल्ने कोसिस ग-यौँ,’ जन मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले भने, ‘अहिले विद्यार्थी थेग्नै नसक्ने भएपछि प्रवेश परीक्षा लिनुप-यो , पूर्वाधार र जनशक्तिको अवस्था हेरिँदैन्, निषेध गरे भनेर सर्वत्र आलोचना छ ।’अन्नपूर्ण

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु
दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला
नारायणीमा हामफालेकी युवती १३ घण्टापछि जिवितै फेला
कुमाल समुदायमा खानेपानी धारा जडान
कुमाल समुदायमा खानेपानी धारा जडान
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
आगलागी हुँदा २६ लाख बराबरको क्षति
नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे
नेपालको एक यस्तो तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरे
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी