छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज यी मोडल

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
४७ पटक हेरिएको
Shares
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज यी मोडल

सारांश

  • एजेन्सी।
  • कबीर बेदी ७३ वर्षको भए।
  • १६ जनवरी १९४६ को लाहोर पाकिस्तानमा जन्मिएका कबीरले अहिलेसम्म चार वटा विवाह गरेका छन्।

एजेन्सी। कबीर बेदी ७३ वर्षको भए। १६ जनवरी १९४६ को लाहोर पाकिस्तानमा जन्मिएका कबीरले अहिलेसम्म चार वटा विवाह गरेका छन्। तर उनको पहिलो विवाहको फैसला हतार हतारमा लिनु परेको थियो। सन २००० मा प्रकाशित एक लेखका अनुसार कबीर बेदीको इन्गेजमेन्ट अम्बा सान्याल नामकी एक युवतीसँग भइसकेको थियो। तर उनी १९ वर्षीया मोडल प्रोतिमा बेदी गुप्तासँग लिभइन रिलेशनशिपमा थिए। यहीबीचमा प्रोतिमा गर्भवती भइन र कबीरले उनीसँग विवाह गर्नुपर्यो। विवाहको केही महिनापछि उनले छोरी पूजा बेदीलाई जन्म दिइन्।

उक्त लेखका अनुसार पूजा जब ८ महिनाकी थिइन् तब, कबीर कुनै फिल्मको शुटिङका क्रममा बाहिर थिए। यस क्रममा प्रोतिमाको अफेयर छिमेकमा बस्ने जर्मन व्यक्तिसँग चल्यो। केही समयपछि प्रोमिताको अर्को बच्चा (छोरा सिद्धार्थ) लाई जन्म दिइन्। तर छोरा सिद्धार्थ ती जर्मन नागरिककाका थिए वा कबीर बेदीका थिए भन्न कुरामा प्रोतिमा अन्योलमा थिइन्। पछि प्रोतिमाले आफ्नो यो अन्योलता छोरा सिद्धार्थसँग पनि शेयर गरेकी थिइन्। सिद्धार्थ मानसिक रोगी थिए। उनले २६ वर्षको उमेरमा अमेरिकामा आत्महत्या गरेका थिए।

प्रोतिमा र कबीरबीच विवाह गरेको पाँच वर्षपछि सम्बन्ध विच्छेद भएको थियो। प्रोतिमा मोडल र क्लासिकल डान्सर पनि थिइन्। उनी डान्स स्कुल पनि संचालन गर्थिन्। आफ्नो निधन भन्दा केही समय अगाडि मात्रै उनले डान्स स्कुल बन्द गरेकी थिइन्। १८ अगस्ट १९९८ मा मलपा, पिथौरागढ उत्तराखण्डमा पहिरोमा परी उनको निधन भयो। उनी मानसरोवर यात्राकालागि निस्किएकी थिइन्।

प्रोतिमाले सिनेब्लिट्ज म्यागेजीनको प्रचारकालागि जुहू समुन्द्रमा नांगै दौडिएकी थिइन्। १९७४ मा यो म्यागेजीन लन्च हुँदै थियो। उक्त म्यागेजीनको प्रचारकालागि म्यागेजीनका चीफ करंजियाले यो आइडिया निकालेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
सरकारले काम नगरेको भन्दै देउवाले गरे आलोचना
सरकारले काम नगरेको भन्दै देउवाले गरे आलोचना
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
साउन २० गते मंगलवारको राशिफल यस्तो छ
साउन २० गते मंगलवारको राशिफल यस्तो छ
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने
विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गरिने
आज घटस्थापना जमरा रोपिँदै, नेपालीको महान् चाड दशैं शुरु
आज घटस्थापना जमरा रोपिँदै, नेपालीको महान् चाड दशैं शुरु
यौन ब्यवसायीसँगको एकदिन
यौन ब्यवसायीसँगको एकदिन
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश
नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल