पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक

सारांश

  • काठमाडौँ, २६ असोज पत्रकार चेतनाथ आचार्यद्वारा लिखित संस्मरण ‘चीन चियाउँदा’ को बुधबार यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरियो ।
  • चीनको रेडियो सिआरआइमा नेपाली भाषा विज्ञका रुपमा कार्यरत पत्रकार आचार्यको सो पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपालस्थित चिनियाँ दूतावासका अधिकृत ची क्वाङली र प्राज्ञ सुलोचना मानन्धरले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो ।
  • कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले आचार्यले एक सफल पत्रकार तथा विश्लेषकका रुपमा नेपाललाई चीनमा र चीनलाई नेपालमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुहँुदै उहाँको यो पुस्तक चीनलाई चिन्न ज्यादै उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?