पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड

सारांश

  • साउदी अरेबियाका पत्रकार जमल खगोगीको हत्यामा संलग्न पाँचजना साउदी अधिकारीलाई फाँसीको सजाय सुनाइएको छ ।
  • साउदी अदालतले घटनामा संलग्न ११ जनालाई दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको हो ।
  • गल्फ न्युजका अनुसार खसोगी हत्यामा संलग्न पाँचजनालाई झुण्ड्याएर मृत्युदण्ड दिने र तीनजनालाई २४ वर्ष काराबासको सजाय सुनाइको छ ।

साउदी अरेबियाका पत्रकार जमल खगोगीको हत्यामा संलग्न पाँचजना साउदी अधिकारीलाई फाँसीको सजाय सुनाइएको छ । साउदी अदालतले घटनामा संलग्न ११ जनालाई दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको हो ।

गल्फ न्युजका अनुसार खसोगी हत्यामा संलग्न पाँचजनालाई झुण्ड्याएर मृत्युदण्ड दिने र तीनजनालाई २४ वर्ष काराबासको सजाय सुनाइको छ ।

साउदी पत्रकार खसोगी गत वर्ष टर्कीको राजधानी इस्तानबुलस्थित साउदी राजदूतावासभित्र मारिएका थिए । खसोगीको हत्यापछि साउदी सत्ताको सर्वत्र आलोचना भएको थियो । साउदी राजकुमार मोहम्मद विन सलमान नै घटनामा संलग्न भएको आरोप लागेको थियो ।( एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?