पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेन !

सारांश

  • काठमाडौं १३ कार्तिक ।
  • ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीकाे सूचीमा पप्पु कन्स्ट्रक्सन परेकाे छैन ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेकाे उक्त कालोसूचीमा दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन नपरेकाे हाे ।

काठमाडौं १३ कार्तिक । ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीकाे सूचीमा पप्पु कन्स्ट्रक्सन परेकाे छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेकाे उक्त कालोसूचीमा दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन नपरेकाे हाे ।

विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन बर्षका लागि कालो सूचीमा राखिएको हो । राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक, सिँचाइ, सहरी विकास विभागसहित कुनै पनि विकास कार्यालयले सिफारिस नगरेकाले कालो सूचीमा नपरेको कार्यालयले जनाएको छ ।

(https://www.lifesecure.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित
आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक
प्रशान्तको ‘फूलबारी’ सार्वजनिक
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको  ज्यान गयाे
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको ज्यान गयाे
श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा श्रीमान् पक्राउ
श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा श्रीमान् पक्राउ

तपाईंले छुटाउनुभयो कि?