३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
सारांश
- मुम्बई।
- बलिउड अभिनेत्री अनुष्का शर्माले बुधबार आफ्नो ३१ औं जन्म दिन मनाइन्।
- अनुष्काको जन्म १ मे, १९८८ मा भएको थियो।
मुम्बई। बलिउड अभिनेत्री अनुष्का शर्माले बुधबार आफ्नो ३१ औं जन्म दिन मनाइन्। अनुष्काको जन्म १ मे, १९८८ मा भएको थियो। उनी अहिले बलिउडकी उत्कृष्ट नायिका मध्येकी एक हुन्। उनी अहिले अभिनयसँगै प्रोडक्शनमा पनि सक्रिय छन्। अनुष्काका बुवा भारतीय सेनामा अफिसर थिए ।
अनुष्का बाल्यकालमा धेरै शहरमा बस्नु पर्यो। उनको घर हिमालचमा हो र उनले हिमाचलबाटै स्कुलको पढाइ सुरु गरेकी थिइन् ।
सुरुवाती दिनमा अनुष्का हिरोइन भन्दा पनि पत्रकार बन्न चाहन्थिन्। अनुष्काले ११ डिसेम्बर २०१७ मा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसँग विवाह गरेकी हुन्। अनुष्का र विराटलाई ग्यालमर्स संसारको सबैभन्दा हट जोडीमा रुपमा लिइन्छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया