परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)

सारांश

  • काठमाडाैँ १ भदाै ।
  •  भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयको अन्तेष्टिमा सहभागी हुन  भारत पुगेका  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ले भर्खरै मात्र बीजेपी मुख्यालयमा गयर श्रद्धाञ्जली दियर बाहिरीएका छन् ।
  • उनको पार्थीव शरीर लाई १ .

काठमाडाैँ १ भदाै । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयको अन्तेष्टिमा सहभागी हुन  भारत पुगेका  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ले भर्खरै मात्र बीजेपी मुख्यालयमा गयर श्रद्धाञ्जली दियर बाहिरीएका छन् ।उनको पार्थीव शरीर लाई १ .४५ नेपाली समय अनुसार बीजेपी मुख्यालय बाट  अंतिम यात्राको लागी निकालिने छ।

श्रद्धाञ्जली को लागी भुटान का राजा,बंगलादेश का बिदेसमंत्री श्रीलंका के कार्यवाहक विदेश मंत्री लक्ष्मण किरिलिया समेत को उपस्थित रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?