मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
सारांश
- तेस्रो सस्करणको मिस क्विन लेखनाथको आवेदन खुल्ला गएिको छ ।
- लेखनाथ मिडिया हाउसको आयोजनामा हुने गरेको मिस क्विन लेखनाथ तेस्रो सस्करणको लागी आवेदन खुल्ला गरेको आयोजक सस्था लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलले जानकारी दिए ।
- साविक लेखनाथ नगर क्षेत्रका ८ वटा वडा वाट १६ वर्ष देखी २५ वर्ष सम्मका एसईइ पास गरेका युवतीले प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिताका सहसंयोजक सचिन रानाभाटले वताएका छन् ।
तेस्रो सस्करणको मिस क्विन लेखनाथको आवेदन खुल्ला गएिको छ । लेखनाथ मिडिया हाउसको आयोजनामा हुने गरेको मिस क्विन लेखनाथ तेस्रो सस्करणको लागी आवेदन खुल्ला गरेको आयोजक सस्था लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलले जानकारी दिए । साविक लेखनाथ नगर क्षेत्रका ८ वटा वडा वाट १६ वर्ष देखी २५ वर्ष सम्मका एसईइ पास गरेका युवतीले प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिताका सहसंयोजक सचिन रानाभाटले वताएका छन् ।
युवतीहरुमा निहित क्षमताको उजागर गर्दै लेखनाथको पर्यटकिय, आर्थिक, सामाजिक क्षेत्रमा सहयोग गर्दै यस क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रशार गर्दे मुलभूत लक्ष्य रहेको आयोजकले वताएको छ । सेभेन मिडिया नेटवर्कको व्यवस्थापन र फोटोमण्डलको सहयोगमा हुने प्रतियोगितामा पहिलो सस्करणमा सुलोचना श्रेष्ठ र दोस्रो सस्करणमा अनुराधा लामीछाने विजेता भईसकेका छन् । मिस क्विन लेखनाथको विजेता हुनेले स्कूटर र विभिन्न वस्तु तथा सस्थाको व्रण्ड एम्वेस्डरको रुपमा समाजिक सेवामा काम गर्दै आएकी छन् ।
प्रतिक्रिया