रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता

सारांश

  • काठमाडौं ।
  • रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ।
  • डुंगामा २६ यात्रु सवार रहेका थिए।

काठमाडौं । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ। डुंगामा २६ यात्रु सवार रहेका थिए।

डुंगा दुर्घटनामा परी अझै ५ जना भने वेपत्ता छन्। स्थानीय प्रशासनका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। लालबकैया नदीमा आएको बाढीले डुंगा अनियन्त्रित भएर बनाउँदै गरेको पुलमा ठोक्किएपछि शनिबार साँझ दुर्घटनामा भएको थियो ।

हराएका मध्ये डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया शान्ति देवी, इस्नाथ नगरपालिका औरेयाकी ४० वर्षीया रूना देबी र १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ।

हराएकाहरुको खोजीमा आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोजी कार्य जारी राखेका छन्।

(ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
रुखबाट लडेर वडासचिवको मृत्यु
रुखबाट लडेर वडासचिवको मृत्यु
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ
खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का  !
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का !