महिला संजालकी अध्यक्षले यसरी फसाईन ईन्सपेक्टरलाई !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
६७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ असोज ।
  • महिलासँगको निकटताका कारण एक प्रहरी अधिकृत फन्दामा परेका छन् ।
  • इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता घुसकाण्डमा फसेका हुन् ।

काठमाडौं, १८ असोज । महिलासँगको निकटताका कारण एक प्रहरी अधिकृत फन्दामा परेका छन् । इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता घुसकाण्डमा फसेका हुन् ।  उनको स्थानीय महिला संजालकी अध्यक्ष मैया पौडेलसँग निकटता थियो । पौडेलले घुस लिनका लागि महतालाई उक्साएकी थिइन् । सोही अनुसार घुस लिएर अभियुक्त छाड्न उनी राजी भए ।

सोही अनुसार पीडितले घुस दिएर दुवै जनालाई पक्राउ गराएका छन् उनीहरु नेपालगञ्जमा दुई साताअघि ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । दुवै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने
शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
गुँला पर्व आजदेखि सुरु
गुँला पर्व आजदेखि सुरु
विवरण नबुझाउने कम्पनी खारेज गरिने
विवरण नबुझाउने कम्पनी खारेज गरिने
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू