पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
२३ पटक हेरिएको
Shares
पाँचथरमा आगलागी, दुई जनाकाे ज्यान गयाे

सारांश

  • काठमाडौं ।
  • पाँचथरमा आगलागीमा परेर दुई जनाकाे ज्यान गएकाे छ ।
  • पाँचथरकाे फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा मंगलबार राति आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।

काठमाडौं ।पाँचथरमा आगलागीमा परेर दुई जनाकाे ज्यान गएकाे छ । पाँचथरकाे फिदिम नगरपालिका-८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा मंगलबार राति आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।

आगलागीमा परेर मेघबहादुरकी २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आशासिंह थेबे (गुरुङ) काे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।

आगलागीमा परेर ५५ वर्षीय मेघबहादुर र उनका छाेरा विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । अन्य ३ जना भने भाग्न सफल भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance sign up

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/en/register?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?