पाइलट नै नक्कली परेपछि ५० कर्मचारीसहित बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी ।
  • पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकको पनि नक्कली प्रमाणपत्र भेटिएको छ ।
  • नक्कली प्रमाणपत्र भेटिएपछि पाइलटससिहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।

एजेन्सी । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकको पनि नक्कली प्रमाणपत्र भेटिएको छ । नक्कली प्रमाणपत्र भेटिएपछि पाइलटससिहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।

तीन जना विमान चालकको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो ।

पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार अन्तराृष्टिय मिडियालाई जानकारी दिएका थिए ।
नक्कली प्रमाणपत्र ठूलो चुनौतीका रुपमा देखिएको प्रवक्ताको भनाई छ ।

एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

How To Get A Postal mail Order New bride
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
अमेरिकामा २ जहाज ठोक्किए, ३ जनाको मृत्यु
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
एन्फाको नयाँ नेतृत्व चयन हुँदै
एन्फाको नयाँ नेतृत्व चयन हुँदै
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा