पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • पाकिस्तान रेलवेको गाम एक्सप्रेसमा आगो लाग्दा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
  • तेजगाम एक्सप्रेसको कराँचीबाट रावलपिंडी गइरहेको रेलमा बिहीबार विहान आगलागी भएको बीबीसीले जनाएको छ।

बीबीसी। पाकिस्तान रेलवेको गाम एक्सप्रेसमा आगो लाग्दा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। तेजगाम एक्सप्रेसको कराँचीबाट रावलपिंडी गइरहेको रेलमा बिहीबार विहान आगलागी भएको बीबीसीले जनाएको छ।

पाकिस्तानी संचारमाध्यमले सिलिण्डर विस्फोट कारण आगलागी भएको जनाएका छन्। रेल लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलमा तीन वटा डिब्बा जेलेका छन्। रेडियो पाकिस्तानका अनुसार घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुख व्यक्त गरेका छन्। उनले घाइतेको उचित उपचार गर्न निर्देशन पनि दिएका छन्।

रेल मन्त्री शेख रशिदले यात्री र रेलको बिमा भएको र जसका कारण आर्थिक क्षतिको क्षतिपूर्ति दिन सकिने जनाएका छन्। उनले यो घटनाको छानवीन गरिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै
खुला मञ्चमा डोजर चलेपछि…
खुला मञ्चमा डोजर चलेपछि…
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
Civil Service Day: PM urges employees to boost performance
Civil Service Day: PM urges employees to boost performance
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन
अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला