पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
५७ पटक हेरिएको
Shares
पिताको लाससँग १२ वर्ष बिताएकी यी महिला

सारांश

  • मानिसलाई रिस उठेपछि जे पनि गर्न सक्छ ।
  • चाहे त्यो पुरुष होस् वा महिला ।
  • ब्रिटेनको मैनचेस्टररमा एक महिलाले आफ्नो पिताको व्यवहार देखेर दिक्क भएर बाबु्लाई यस्तो सजाय दिएकी छिन्, जुन सुन्दा नै मानिसहरु डराउछन् ।

मानिसलाई रिस उठेपछि जे पनि गर्न सक्छ । चाहे त्यो पुरुष होस् वा महिला । ब्रिटेनको मैनचेस्टररमा एक महिलाले आफ्नो पिताको व्यवहार देखेर दिक्क भएर बाबु्लाई यस्तो सजाय दिएकी छिन्, जुन सुन्दा नै मानिसहरु डराउछन् । घटना १२ वर्ष अगाडीको हो । तर खुलाशा भने भर्खर मात्र भएको छ । महिला आफैले यस घटनाको अदालतमा बयान दिएपछि मात्र वास्तविक घटना बाहिर आएको हो ।

बारबरा कुम्ब्स नाम गरेकी महिलाले १२ वर्ष अगाडी बाबुको हत्या गरेकी थिइन् । बाबुको शवलाई आफ्नै गार्डेनमा खाल्डो खनेर गाडिन् । खाल्डोमा हालेपछि माथिबाट इटा राखिदिइन् । ईंट्टाको वरिपरि घाँस र रुखका बिरुवा पनि लगाइदिइन् ।

वास्तवमा आफ्नै छोरीमाथि बाबुले यौन क्रिडा गर्दै आएका थिए । ४० वर्षसम्म बलात्कार गरीरहे । वर्षौ बलात्कृत हुँदा उनी आफ्नै बाबुको छोराको आमा समेत भइन् ।

यस्तै एउटा घटना पनि केहि वर्ष पहिले बाहिर आएको थियो । ब्रिटेनमा २४ वर्षकी महिला आफ्नै बाबुले यौन क्रिडा गर्दा ७ बच्चाको आमा समेत भएकी थिइन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
किमले कतिमा किनिन् डायनाको नेकलेस
किमले कतिमा किनिन् डायनाको नेकलेस
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
चमेलिया हाइड्रोपावरकाे विद्युत प्रसारण सुरु
आज सूर्य ग्रहण
आज सूर्य ग्रहण
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)
दार्चुलामा बेवारिसे शव फेला
दार्चुलामा बेवारिसे शव फेला
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई