पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’

सारांश

  • काठमाडौ, २५ असार ।
  • कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिएको बेला नायिका पुजना प्रधान (स्त्री) पनि बोलेकी छिन् ।
  • बेला –बेलामा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिदै आएकी अभिनेत्री पुजनाले राजेश हमालको ‘महानायक’ पदको विषयमा मुख खोलेकी हुन् ।

काठमाडौ, २५ असार । कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिएको बेला नायिका पुजना प्रधान (स्त्री) पनि बोलेकी छिन् । बेला –बेलामा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिदै आएकी अभिनेत्री पुजनाले राजेश हमालको ‘महानायक’ पदको विषयमा मुख खोलेकी हुन् ।

पुजनाले महानायक राजेश हमालसँग अरुलाई दाज्ने हिम्मत कसरी गर्न सकेको भन्दै निर्देशक दीपकराज गिरीलाई कटाक्ष गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘२–४ वटा फिल्म चल्यो भन्दैमा बर्षौ देखि फिल्म उद्योगलाई आफ्नो काध थाप्दै आएको राजेश हमालसँग अरुलाई दाज्न मिल्छ ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?