पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पुनः हिन्दू राष्ट्र घोषणाका लागि राप्रपाले आगामी फागुन ७ गतेदेखि अभियान सुरू गर्ने

सारांश

  • जनकपुरधाम, २० मंसिर ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः हिन्दू राष्ट्र घोषणाका लागि आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान सुरू गर्ने भएको छ ।
  • विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएको भन्दै उसले पुनः हिन्दू राष्ट्र घोषणाका लागि गाउँगाउँदेखि शान्तिपूर्ण जनसङ्घर्ष शुरू भई काठमाडौँ फर्किने जानकारी दिए ।

जनकपुरधाम, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः हिन्दू राष्ट्र घोषणाका लागि आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान सुरू गर्ने भएको छ ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएको भन्दै उसले पुनः हिन्दू राष्ट्र घोषणाका लागि गाउँगाउँदेखि शान्तिपूर्ण जनसङ्घर्ष शुरू भई काठमाडौँ फर्किने जानकारी दिए । विहीवार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने बताए ।

साथै उनले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताए । धर्म प्रचारक एउटा संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावानप्रति प्रहार गरेको भन्दै उहाँले सरकारको गतिविधिले जनतामा नैराश्य र अनिश्चितता सिर्जना गरेको बताए ।

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
त्रिवि अन्तर्गतका क्याम्पस बन्द
त्रिवि अन्तर्गतका क्याम्पस बन्द
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन
एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे

तपाईंले छुटाउनुभयो कि?