पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ वैशाख  ।
  • पुर्व उर्जा मन्त्री जनार्दन शर्माकाे कार्यकालमा लागु गरेकाे नेपालकाे पानि जनताकाे लगानि नारालार्इ हालका उर्जामन्त्रीले पनि  निरन्तरता दिएका छन ।
  • उर्जा मन्त्री वर्षमान पुनले ‘नेपालकाे पानी जनताकाे लगानी।

काठमाडौं, २५ वैशाख  । पुर्व उर्जा मन्त्री जनार्दन शर्माकाे कार्यकालमा लागु गरेकाे नेपालकाे पानि जनताकाे लगानि नारालार्इ हालका उर्जामन्त्रीले पनि  निरन्तरता दिएका छन ।

उर्जा मन्त्री वर्षमान पुनले ‘नेपालकाे पानी जनताकाे लगानी। हरेक नेपाली उर्जाकाे शेयरधनी’ जाेडेर नारा बनाएका छन ।

मंगलवार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले १ सय २५ बुंदे श्वेतपत्र जारी गरेका हुन।

३४ पृष्ठको कार्ययोजनामा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष राखिएको छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली उर्जाको शेयरधनी’ जस्ता नारा अघि सारेका हुन।

मन्त्री पुनले –दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५,००० मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रणको योजना बनाइएको छ ।

हेर्नुहाेस श्वेतपत्र

White-Paper-2075

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
आहा ! माछापुच्छ्रे हिमाल
आहा ! माछापुच्छ्रे हिमाल
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न
अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्

तपाईंले छुटाउनुभयो कि?