एमसीसीको छलफल सकियो
सारांश
- प्रतिनिधि सभाको आईतबारको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी माथीको छलफल सकिएको छ ।
- दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो ।
- प्रतिनिधि सभा बैठकमा सांसदहरुले एमसीसीका बारेमा आ–आफ्नो धाराणा राख्नेक्रम सकिएसंगै पहिलो चरणको छलफल सकिएको हो ।
प्रतिनिधि सभाको आईतबारको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी माथीको छलफल सकिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । प्रतिनिधि सभा बैठकमा सांसदहरुले एमसीसीका बारेमा आ–आफ्नो धाराणा राख्नेक्रम सकिएसंगै पहिलो चरणको छलफल सकिएको हो ।
एमसीसीकै विषयमा छलफल गर्न अहिले साढे ६ बजे प्रतिनिधि सभा बैठक बोलाईएको छ । प्रतिनिधि सभा बैठक सुरु भएदेखी नै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया