पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु

सारांश

  • श्रावण १८, २०७४- शिलन्यास भएको साढे १६ महिनापछि पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सुरु भएको छ ।
  • सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बिमानस्थल चीनको एक्जिम बैंकको करिव २२ अर्ब रुपैयाँ ऋणमा बन्दैछ ।
  • बिमानस्थलको २०७३ बैशाख १ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका थिए ।

श्रावण १८, २०७४- शिलन्यास भएको साढे १६ महिनापछि पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सुरु भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको बिमानस्थल चीनको एक्जिम बैंकको करिव २२ अर्ब रुपैयाँ ऋणमा बन्दैछ ।

बिमानस्थलको २०७३ बैशाख १ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका थिए । साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तत्कालिन उपप्रधानमन्त्रीद्वय कमल थापा, विजयकुमार गच्छदार, पर्यटनमन्त्री आनन्द्रप्रसाद पोखरेल र कांग्रेस महामन्त्री सशांक कोइरालाले निर्माणस्थलमा एक/एकवटा इँटा राखेका थिए ।

पूर्व प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढे पनि कुनै काम नभएर निराश बनेका बेला निर्माणको कामले गति लिएसंगै पोखरेली खुशी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने
सुनको मुल्य प्रतितोला ८ सयले घट्यो
सुनको मुल्य प्रतितोला ८ सयले घट्यो
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
कोटहीमाईमा १६ गते मतदान
कोटहीमाईमा १६ गते मतदान
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?