पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
३५ पटक हेरिएको
Shares
पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

सारांश

  • काठमाडौँ ।
  • आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ ।
  • सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन ।

काठमाडौँ । आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ ।

सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।

शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ, परराष्ट्रमन्त्री ज्ञवाली
मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ, परराष्ट्रमन्त्री ज्ञवाली
राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच
राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच
आजको राशिफल
आजको राशिफल
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)
मोरङमा काँग्रेस विजयी
मोरङमा काँग्रेस विजयी
फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार
फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित

तपाईंले छुटाउनुभयो कि?