प्यूठानमा ट्याक्टर दुर्घटनामा एकको निधन
सारांश
- काठमाडौं, ११ माघ- प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- दुर्घटनामा ट्याक्टर चालक २१ वर्षे निर्मल बोहोराको निधन भएको हो ।
- गएराति ९ बजे लु३त ४१११ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
काठमाडौं, ११ माघ- प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक २१ वर्षे निर्मल बोहोराको निधन भएको हो । गएराति ९ बजे लु३त ४१११ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । गौमुखी गाउँपालिका ७ नारीकोटका चालक बोहोराको घटनास्थलमै निधन भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया