प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
सारांश
- अाइतवार निधन भएका नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )का सुपुत्र प्रकाश दाहाल काे निधन काे रहस्य बाहिरीएकाे छ ।
- दाहाललाइ बिहान ५ बजेर ५० मिनेटमा अस्पतालमा ल्याइपुराउदा उहाकाे मृत्यू भइसकेकाे नर्भिक अस्पतालका मुटुराेग विशेषज्ञ डा.
- जेपी जैसवालले बताएका छन ।
अाइतवार निधन भएका नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )का सुपुत्र प्रकाश दाहाल काे निधन काे रहस्य बाहिरीएकाे छ ।
दाहाललाइ बिहान ५ बजेर ५० मिनेटमा अस्पतालमा ल्याइपुराउदा उहाकाे मृत्यू भइसकेकाे नर्भिक अस्पतालका मुटुराेग विशेषज्ञ डा. जेपी जैसवालले बताएका छन ।
उनले भने दाहाललाइ ल्याउदा नै उनका हात खुट्टा चिसाे भयसकेका थिए ।
हेर्नुहोस चिकित्शकले के भने र को को पुगे अस्पताल परिसरमा ?( भिडियाे )
https://www.youtube.com/watch?v=gs6LNnW73ds
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया