प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

सारांश

  • काठमाडौं, पुस १७ ।
  •  माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् ।
  • नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे ।

काठमाडौं, पुस १७ । माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति बनाउनुभएको छ,’ पौडेलले भने ।

सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन् । ‘प्रतिनिधिसभामा तेस्रो शक्तिका रूपमा सिट जित्नु राम्रै पोजिसन हो, एमाले सम्मानजनक एकताका लागि तयार नभए असहजता पैदा हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘धेरैजसो प्रदेश सभामा माओवादी किङ मेकर नै छ, त्यसैले माओवादी लत्रिएर एकताका लागि हतारिहाल्नुपर्ने आवश्यकता छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
बाँदर खानेकुरा खोज्न राजमार्गमा
बाँदर खानेकुरा खोज्न राजमार्गमा
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
रुसद्वारा युक्रेनको ओडेसामा भयानक आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त
शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
पहिरोले अरुण नदी थुनियो
पहिरोले अरुण नदी थुनियो
यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए
यी बलिउड स्टार जसले भाडाको कोखबाट सन्तान जन्माए
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
कुनै हालतमा उम्मेदवारी फिर्ता लिन्नः जगन्नाथ पौडेल
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत

तपाईंले छुटाउनुभयो कि?