प्रचण्डले माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
२१
|
२४ पटक हेरिएको
Shares
प्रचण्डले  माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई

सारांश

  • पोखरा, ५ जेठ ।
  • नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकतालाई बैंक मर्जरजस्तैको मर्जको संज्ञको दिएका छन् ।
  • पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

पोखरा, ५ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकतालाई बैंक मर्जरजस्तैको मर्जको संज्ञको दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने भविश्वाणी पनि गरे । पोखरामा भएको कार्यक्रममा डा। भट्टराईले जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो भन्ने टिप्पणी गरे ।

यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ । माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर दाहाल सत्ता स्वार्थमा लागेको आरोप भट्टराईको छ ।

प्रतिक्रिया

21 कमेन्ट

    Comment Author

    शिव समीप

    अब धेरै बकबक नगर्नुस

    Comment Author

    Rajen Lama

    Bilaya garyo tara deshbikassko

    Comment Author

    Rajen Lama

    Deshbikasko lagi gareko ho bujis gadha

    Comment Author

    Rakesh Thapa

    ✊✊पाटि मिलेको रिस हुदोरहेछ

    Comment Author

    Yagya Acharya

    पार्टी छाडेर गयको कथित बिद्द्वान को वाइयात कुतर्क ….

    Comment Author

    Om Sunuwar

    यत्तिको बिद्धता प्राप्त मान्छे तपाइ कुनै नयाँ चिज वा एड्भान्स खाल्को हुनलाइ दुइ चिजको फ्युजन गराएरै बनाइन्छ दुइ फरक स्थितिमा राम्रोसँग चल्न नसकेपछी बैंकलाइ मर्ज गराएर जसरी मज्बुत बनाइन्छ त्यसरी नै यो दुइ पार्टी भिन्न रुपबट एकै हुनु चै कसरी नराम्रो भयो होला त ।

    Comment Author

    Ramesh Tikhatri

    na sakera hoina janta ko chahana lai bujera ho.bujeu padeka murkha.

    Comment Author

    Laxman Kharel

    तिमी भागेर हिडेउ

    Comment Author

    Narbahadur Gharti

    अनि बाबुराम चाही माओबादी छोडेर किन भ्याकुटा जस्तै बाटोमा पछारीन पौग्यौ नी ?

    Comment Author

    Mohan Mainali

    यीनको काम अरुको टिप्पणी गर्ने मात्र हो कि के हो ? उनकै पार्टी का मान्छेले।उनलाई छोडेर गईसके अनि अरुलाई पार्टी चलाउन सकेन भन्दै हिड्छन यीनलाई लाज लाग्दैन कि कसो ?

    Comment Author

    Bom Jee

    Ufff k suna parxa dr. sab ko mukha bata pahila afano harigati harnuni.

    Comment Author

    Paudel Pradeep Kc

    Sai ho

    Comment Author

    Goley S Tamang

    डा० बाबुराम को मा ज्यादा सामर्थ्य भएर होला पार्टी फुटाएर लगेको, तेसैले गर्दा होला १ मात्र साम्सद भएको…. होईन त?

    Comment Author

    Saraswoti Joshi

    आफनो भाषा आफै बोलीरहे छ

    Comment Author

    Resham Roka

    होइन यो खुरपाती डाह छतपती ले मोर्दछ

    Comment Author

    Ananda Bajracharya

    अब यो कुन दुलो भित्र विलय हुने होला।

    Comment Author

    Yadu Mishra

    Hutiyaara bewakuba anpad nai bhannu parla

    Comment Author

    Yadu Mishra

    Pati ek bhaako le aago bhaye

    Comment Author

    Shiva Bhattarai

    सिचाईको ब्यवस्था छैन,मजदुर पाईन छाडे,खेति गर्न कठिन भयाे । कसरी खेति गर्ने ।

    Comment Author

    Ghar Mero Moolkhatali Baitadi

    Good babu ram ho parchand Ab Oli ko khuta tel lagaxa t

    Comment Author

    Ashik Adhikari

    Ta chai dar pokh maobadi saga basana na sakera vageko vagaude

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 21
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?