प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो

सारांश

  • काठमाडौँ ।
  • प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।
  • आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताए ।

काठमाडौँ । प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताए ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?