प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी

सारांश

  • प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ ।
  • तर, आजको बैठक सरकारले नै अवरोध गर्ने भएको छ ।
  • मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी छ ।

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ । तर, आजको बैठक सरकारले नै अवरोध गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी छ । त्यही भएर नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?