प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन संसदमा माग
बैंककमा ओलीसँग ‘रअ’का प्रमुख र हिमानी शाहबीच गम्भिर भेटवार्ता
बैंककमा ओलीसँग ‘रअ’का प्रमुख र हिमानी शाहबीच गम्भिर भेटवार्ता
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे
बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

तपाईंले छुटाउनुभयो कि?