प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाइ दिएका छन् ।
  • बुधबार कप्तानमा नियुक्त भएका मल्ललाई प्रधानमन्त्री ओलीले आज शुक्रबार बधाइ दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाइ दिएका छन् ।बुधबार कप्तानमा नियुक्त भएका मल्ललाई प्रधानमन्त्री ओलीले आज शुक्रबार बधाइ दिएका हुन् । ट्वीटमार्फत् शुभकामना दिएका ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

मल्ल बुधबार कप्तान नियुक्त भएका थिए तर सोही दिन बिहान ९ बजे प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएका कारण प्रधानमन्त्रीले तत्कालै बधाइ दिन पाएका थिएनन् । बिहीबार राती मात्र अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले शुक्रबार मात्र कप्तानलाई बधाइ दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
मान्छे मार्ने बाघ निकुञ्जको खोरमा
मान्छे मार्ने बाघ निकुञ्जको खोरमा
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live

तपाईंले छुटाउनुभयो कि?