प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारामा जाँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारामा जाँदै

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओली हावाहुरीबाट प्रभावित बारा जिल्ला जाने भएका छन्।
  • प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
काठमाडौं। प्रधानमन्त्री केपी ओली हावाहुरीबाट प्रभावित बारा जिल्ला जाने भएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 
आइतबार राति आएको हावा हुरीले बारामा ठूलो जनधनको क्षति भएको छ। प्रहरीका अनुसार बारमा हालसम्म २६ जनाको मृत्यु भइसकेको  छ भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। बारा र पर्सामा भएको जनधनको क्षतिपछि प्रधानमन्त्रीले झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरी बारा जान लागेको प्रेस संयोजक अधिकारीले जानकारी दिए। 
उनका अनुसार प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत बारा जाँदैछन्। प्रधानमन्त्री ओली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए। तर हावा हुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री ओली आफ्नो सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारातर्फ जान लागेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद –
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी,  टुँडीखेलमा सम्मान दिइने
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी, टुँडीखेलमा सम्मान दिइने
पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश आउने
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश आउने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै