प्रधानमन्त्री दाहाल भरतपुरमा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
६९० पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल भरतपुरमा !

सारांश

  • चितवन, ३० वैशाख ।
  • आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ ।
  • राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

चितवन, ३० वैशाख । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ ।

राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । भरतपुर महानगरपालिकाको प्रमुखमा उहाँकी छोरी रेणु दाहालले उम्मेदवारी दिनुभएको छ ।

श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्नुहुने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?