प्रधानमन्त्री पदमा शेरबहादुर देउवाकाे दाबी
सारांश
- काठमाडौं, २२ साउन ।
- नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारसम्मका गतिविधिहरुको सुक्ष्म निगरानीका लागि अभ्यास गर्न लागेको छायाँ सरकार गठन आफैं छायाँमा परेको छ ।
- प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारसम्मका गतिविधिहरुको सुक्ष्म निगरानीका लागि अभ्यास गर्न लागेको छायाँ सरकार गठन आफैं छायाँमा परेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसले औपचारिकता पाउन सकेको छैन ।
छायाँ सरकारमा पनि भागवण्डा
कांग्रेस सभापति शेरबहादुर देउवाले छायाँ सरकारको प्रधानमन्त्रीमा समेत आफ्नो दाबी नछोड्ने भएका छन् । सुरुमा कम्युनिस्ट सरकारको निगरानीका लागि गठन गर्न लागेको छायाँ सरकारको प्रधानमन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने चर्चा थियो । तर, वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्य नरहेका कारण छायाँ प्रधानमन्त्री दिन नमिल्ने देउवा पक्षको बुझाइ छ ।‘बाहालवाला प्रधानमन्त्रीकै निगरानी गर्नुपर्ने भएकाले त्यसको जिम्मेवारी आफैँ लिने सभापतिको मनसाय छ,’ कांग्रेसका एक नेताले भने, ‘सभापतिले अन्यलाई जिम्मेवारी दिन सक्छन्, तर त्यो खालको मनसाय भएजस्तो मैले बुझेको छैन ।’
अहिलेसम्म छायाँ सरकारको अभ्यासका गर्ने सन्दर्भमा अनौपचारिक छलफल मात्रै भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । ‘अहिलेसम्म औपचारकरुपमा कसैलाई कुनै प्रकारको जिम्मेवारी दिइएको छैन्’, पौडेलले अनलाइनखबरसँग भने, ‘केन्द्रमा हामीले सुक्ष्म ढङ्गले नै वर्तमान सरकारका गतिविधि नियालिरहेका छौं ।’
छायाँ संसदीय समिति !
प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रमा संसदीय विषयगत समितिहरुमा समेत छायाँ संसदीय समितिका रुपमा अभ्यास गर्दैछ । कांग्रेसकी सचेतक पुष्पा भुसालले मिनि पार्लियामेन्टका रुपमा लिइने संसदीय समितिहरु समेत आफ्नो पार्टीको विशेष चासोमा रहेको बताइन् ।
‘संसदीय समितिहरु गठन भएका छन्’, सचेतक भुसालले भनिन्, ‘कांग्रेसको छायाँ सरकारको अभ्यास संसदीय समितिहरुमा पनि रहन्छ ।’
Paudel Laxman
Aba k garchau ta sapana Ko sarkar banau basa
Durga Dong
Next birthday
Kuber Pariyar
सपना मा हो कि क्या हो
Khushila Pun
Pahilei pir parne kura !
JN Marasini
Ha ha ha ha ha
Poon Kamal
tero baau sere chor rip
Ambar Khatri
दिउसै सपनी
Santosh Chhetri
तेरि मादरी ईन्डिन सपना देख सपना देख्न पाइन्छ सेरे
Meera Heju
अब चै खुस्केछ दिमाग !
Neo Thapa
Bakbas
Gurung Kancha
Pasupati Jane belama pani tei nai samjinxa hola bhok bhakele
Ram Raj Joshi
No sence
Madhav Neupane
Aba yo juni ma xaina chance
Harihar Bhattarai
आउने पाँच बर्ष पछि होला नी।
Dikendra Acharya
Chitta bujhaune vaexa
Durgendra Baral
हसाए दाइले
Arjun Hamal
सन्सारमा असफल मन्ती मध्य १ हो त्यो सेरे
Biswobikash Ale Magar
Randi salh
Hari Karki
छाया सरकार???हाहाहा
Mohan Thapa
Hahahahahahahahjaha
Bishnu Lal Thakali
Chaya sarkar naulo kura hoina,yo belayetko pranali ho, tatkalin uml le pani kangresko ekmana sarkar huda Chaya sarkarko avysh garna khojeko thiyo, yesma khisitiuree nagarau.
Pradeep Kmr Tamang
Are ho……launa,k kura gareko.kehi kaam garau,satya bolau ani dhairya garau.tespaxi jantale bichar garnexa aaune chunabma.
Anil Maharjan
Go to Hell
Rk Paul Tmg
Sher bahadur deuwa 100% pagal vayaxa bichara ke garnu Arju le Jo manxe sanga pani paisa ko mutho ghus khayar baduwa garne bani ahile satta bahir basda ta shere pagal vayaxa
Shalik Bc
Rip
Dorna Sirmali
After 10 year Deuba ji 84 garda Bhapani feri prime minister Banaunu par6a
Som Shrestha
Lagankhel maa 6 Maansic hospital….
Lax Sunam
Bahul ho yo bahumat ko sarkhar chahi tero bau ho
Ashok Rayamajhi
chaya mai aba sarkar k ko
Dansingh Dansingh
पागल काे काम छैन