प्रम ओलीले थपे ८ मन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २७, २०७८
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका छन् ।
  • योसहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डलमा रहेका छन् ।
  • आज थपिएकामा गृहमन्त्री खगराज अधिकारी वरियतामा पाचौं स्थानमा राखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका छन् । योसहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डलमा रहेका छन् ।

आज थपिएकामा गृहमन्त्री खगराज अधिकारी वरियतामा पाचौं स्थानमा राखिएका छन् । उनी ओलीका विश्वासपात्र हुन् ।

राजकिशोर यादव उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार, ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, गणेशकुमार पहाडी सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय र आशाकुमारी वि.क. वनराज्यमन्त्री छन् ।

थपिएका मन्त्रीहरु

खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट
लेखनाथ साना सहरी खानेपानी महसुल अब आइएमई पेबाट
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब पुग्यो: कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा ओगट्दा बढ्यो वित्तीय भार
प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव पारित
प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव पारित
सरकारद्वारा राहत प्याकेज घोषणा
सरकारद्वारा राहत प्याकेज घोषणा
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
प्रेमशाला”मा आए  पुष्पल अनि शिल्पा
प्रेमशाला”मा आए पुष्पल अनि शिल्पा