आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने

सारांश

  • काठमाडौं, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहिबार संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम छ ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभाको संघीय संसदलाई आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
  • गत मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र माघ २४ मा भएको राष्ट्रियसभाको निर्वाचनपछि बनेको संघीय संसद्को पहिलो संयुक्त ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

काठमाडौं, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहिबार संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संघीय संसदलाई आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गत मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र माघ २४ मा भएको राष्ट्रियसभाको निर्वाचनपछि बनेको संघीय संसद्को पहिलो संयुक्त ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन थियो । नयाँ संविधानले व्यवस्था गरे अनुसार दुवै सदन रहेको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने
व्यवस्था छ । संघीय संसद् सचिवालयका अनुसार आज दिउसो ४ बजे बानेश्वरस्थित संसद भवानमा संयुक्त बैठक हुने भएकाले सम्बोधनको सम्पूर्ण लागि तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपति भण्डारी सम्मेलन केन्द्र घोडाको बग्गीमा चढेर संसदमा आउने तयारी रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । राष्ट्रपति बग्गी चढेर संसद भवनसम्म  हिड्ने बाटोमा आज ट्राफिक जाम हुने सम्भावना छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
पत्याउनुहुन्छ ? एक कल फोन गर्न दुई दिन पैदल
पत्याउनुहुन्छ ? एक कल फोन गर्न दुई दिन पैदल
नेकपा एमालेका अध्यक्ष  केपि अोलि मधेस झर्दै ,
नेकपा एमालेका अध्यक्ष केपि अोलि मधेस झर्दै ,
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा