यस्ता छन् पारिजात फुलका लाभदायक फाइदाहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
यस्ता छन् पारिजात फुलका लाभदायक फाइदाहरु

सारांश

  • काठमाडौं ।
  • आयुर्वेदमा धेरै प्रकारका जडिबुटीहरू छन्, जसले सामान्यदेखि गम्भीर रोगहरु कम गर्छ ।
  • यिनैमध्ये पारिजात एक हो ।

काठमाडौं । आयुर्वेदमा धेरै प्रकारका जडिबुटीहरू छन्, जसले सामान्यदेखि गम्भीर रोगहरु कम गर्छ । यिनैमध्ये पारिजात एक हो । यसको पातदेखि फूलसम्म स्वास्थ्यवर्धक छ । यसलाई ‘नाइट ब्लुमिङ जास्मिन’ पनि भनिन्छ ।

पारिजातको फूल, पात र बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी गुणहरु हुन्छन् । जसले धेरै समस्यासँग लड्न मद्त गर्छ । यसले संक्रामक रोगहरूको जोखिम कम गर्छ भने बाथको समस्याबाट समेत राहत दिन्छ ।

बाथ रोगमा जोर्नी दुख्ने, सुन्नने, हात खुट्टा चलाउन समस्या हुने गर्छ । यसबाहेक, शरीर सुन्निने समस्यामा पनि पारिजात लाभदायिक मानिन्छ । यसको पातमा एन्टी९इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरको दुखाइ र सूजन कम गर्छ ।

यसमा घाउ छिट्टै निको पार्ने गुण पनि हुन्छ । यदि अनुहारमा डण्डिफोर, चायाँपोतो छ भने पनि पारिजातको प्रयोग प्रभावकारी हुन्छ । यसै गरी पारिजातको पातले मौसमी ज्वरो, रुघा, खोकी निर्मुल पार्न मद्त गर्छ ।

कसरी प्रयोग गर्ने पारिजात रु

यी समस्यालाई निर्मूल गर्न यसकोे प्रयोग सहि तरीकाले गर्न आवश्यक छ । यदि तपाइ यसलाई अर्थराइटिसका लागि प्रयोग गर्दै हुनुहुन्छ भने पहिले पारिजातको फूल, पात र बोक्रालाई बराबर मात्रामा लिएर पानीमा पकाउनुहोस् र त्यसको पानी दुई पटक पिउनुहोस् । यसले जोर्नीको दुखाइ हुन दिदैन् ।

अनुहार तथा छालामा यसको प्रयोग गरी लाभ दिन पारिजातको फेुस मास्क बनाएर लगान सकिन्छ । यसमा अनुहार सफा गर्ने तथा अन्य छालासम्बन्धी समस्या कम गर्ने प्राकृतिक गुण हुन्छ । एजेन्सी

v

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम
बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री  देउवा लाई  खुल्ला पत्र  !
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री देउवा लाई खुल्ला पत्र !
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता
महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

तपाईंले छुटाउनुभयो कि?