भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ

सारांश

  • पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र चर्चित भारतीय गायक सनम पुरी प्रेम सम्बन्धमा रहेका छन् ।
  • उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् ।
  • अश्मीले सनमसँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछि मिठो समयका लागि पनि ।

पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र चर्चित भारतीय गायक सनम पुरी प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् । अश्मीले सनमसँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछि मिठो समयका लागि पनि ।’ सनमले पनि उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनीहरुले फोटो सार्वजनिक गरेसँगै बधाई तथा शुभकामना दिनेको ओहिरो लागेको छ ।

अश्मी २०१६ मा मिस नेपाल भएकी थिइन् । त्यस्तै, सनम पुरी कभर गीतमा चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो
वन प्रक्रियामा अल्झियो राष्ट्रिय आयोजना
वन प्रक्रियामा अल्झियो राष्ट्रिय आयोजना
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
८० कटेका उम्मेदवार जताततै पराजित, ९८ वर्षीय रावल २० मत ल्याएर पराजित
ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर
ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158
प्रियंका रानी जोशी मिस नेपाल
प्रियंका रानी जोशी मिस नेपाल