प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड

सारांश

  • काठमाडौं, १४ असाेज।
  •   मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरी तोडफोड गरेका छन् ।
  • इलाका प्रहरी कार्यालय पालुङ नजिकै रहेको कार्यालयमा बिहान ११ः२० बजे करिब ७÷८ जनाको समुहमा आएको समूहले कार्यालय भित्र प्रवेश गरी अन्नधुन्न तोडफोड गरेर भागेको कर्मचारी रामचन्द्र लामाले वताए ।

काठमाडौं, १४ असाेज।  मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरी तोडफोड गरेका छन् ।इलाका प्रहरी कार्यालय पालुङ नजिकै रहेको कार्यालयमा बिहान ११ः२० बजे करिब ७÷८ जनाको समुहमा आएको समूहले कार्यालय भित्र प्रवेश गरी अन्नधुन्न तोडफोड गरेर भागेको कर्मचारी रामचन्द्र लामाले वताए ।

तोफोड गर्न थाले पछि कार्यालयका कर्मचारीलाई प्रहरीलाई बोलाउन गएका थिए । अज्ञात समुहको आक्रमणमा चार थान कम्प्युटर साथै टेवुल, कुचिर्, दराजमा क्षति पुगेको छ । उनीहरुले कार्यालयको फाइल छरपष्ट पारिदिएका छन् । कार्यालयमा प्रवेश गरी करिव ५ मिनेट बरावरमा तोडफोड गरि आक्रमणकारीहरु थाहा–४ किटेनी तर्फ भागेको प्रत्यक्षदर्शीले बताए।  घटनास्थलवाट प्रहरीले एक थान मोवाईल फेला पारेको र खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय शिखरकोटका प्रमुख  धुर्व प्रशाद शिलवालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिखु संगम बचत तथा ऋण  सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
जिल्ला सदरमुकामसँग यातायात जोडिने
जिल्ला सदरमुकामसँग यातायात जोडिने
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत