सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सुनको मुल्यमा गिरावट, प्रतितोला १ लाख २ हजार ६ सय

सारांश

  • काठमाडौ, २५ साउन ।
  • निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ ।
  • शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।

काठमाडौ, २५ साउन । निरन्तर बढेको सुनको मुल्य आइतबार भने गिरावट आएकोे छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ९ सयले घटेको हो ।

आज छापावाल सुनको मुल्य १ लाख २ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मुल्य १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्यमा भने ५ रुपैयाँ प्रतितोला बढेर १४ सय १० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?