बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ११, २०७९
|
|
१९ पटक हेरिएको
Shares
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै

सारांश

  • काठमाडौं।
  • नेपालीहरुको महान चाड बडादशैंको आज दोस्रो दिन।
  • माता भगवती ब्रह्मचारिणीको पूजाआरधना गरी मनाइँदैछ।

काठमाडौं। नेपालीहरुको महान चाड बडादशैंको आज दोस्रो दिन। माता भगवती ब्रह्मचारिणीको पूजाआरधना गरी मनाइँदैछ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा लिइन्छ।

ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ। ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक पनि मानिन्छ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । नवरात्रका नौ दिनमध्ये दोस्रो दिन ब्रहृमचारिणीको पूजा गर्न देशैभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तजनको चहलपहल छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?