बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २, २०७६
|
|
४८ पटक हेरिएको
Shares
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो

सारांश

  • संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ ।
  • उच्च रक्तचापको समस्या भएपछि उनलाई पक्राउ गरेको चार दिनपछि नै काठमाडौंको थापाथलीस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलमा राखेर उपचार गराईँदै आईएको थियो ।
  • हिजोरातिबाट भने उनको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ । उच्च रक्तचापको समस्या भएपछि उनलाई पक्राउ गरेको चार दिनपछि नै काठमाडौंको थापाथलीस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलमा राखेर उपचार गराईँदै आईएको थियो । हिजोरातिबाट भने उनको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बयानको कुरा गर्न वित्तिकै बिरामी हुने गरेका छन् ।

आफ्नो रक्तचाप र छाती दुख्ने समस्या बढेको भन्दै हाल नर्भिक अस्पतालमा रहेका उनलाई एन आइसियुबाट सिसियुमा सारिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना भएका महरा बयानको कुरा आउने विक्तिकै बिमारी पर्ने गरेका कारण हालसम्म उनको बयान लिन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

स्वास्थ्यका कारणले महराले आफु अहिले बयान दिन सक्षम नरहेको बताउदै आएको जनाइएको छ । बयान लिएरै छोड्ने अठोट लिएको प्रहरी महराको अवस्थामा सुधारको पर्खाइमा रहेको देखिन्छ । महरा विरुद्ध किटानी जाहेरी दिने महिलाको भने पटक पटक बयान लिएको छ ।

संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बयानको कुरा गर्न वित्तिकै बिरामी हुने गरेका छन् ।

आफ्नो रक्तचाप र छाती दुख्ने समस्या बढेको भन्दै हाल नर्भिक अस्पतालमा रहेका उनलाई एन आइसियुबाट सिसियुमा सारिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना भएका महरा बयानको कुरा आउने विक्तिकै बिमारी पर्ने गरेका कारण हालसम्म उनको बयान लिन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

स्वास्थ्यका कारणले महराले आफु अहिले बयान दिन सक्षम नरहेको बताउदै आएको जनाइएको छ । बयान लिएरै छोड्ने अठोट लिएको प्रहरी महराको अवस्थामा सुधारको पर्खाइमा रहेको देखिन्छ ।महरा विरुद्ध किटानी जाहेरी दिने महिलाको भने पटक पटक बयान लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवादमा भारतको आयो यस्तो धारणा
सीमा विवादमा भारतको आयो यस्तो धारणा
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
सलमानसँग आमाको यस्तो इच्छा, सलमानले दिए पूरा गर्ने वचन
Protected An Connection To Your Spouse
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
अक्षय बनाम शाहरुख, कसले मार्ला बाजी ?
भक्तपुरको विकासमा यसरी जुट्दैछन् सांसद महेश बस्नेत
भक्तपुरको विकासमा यसरी जुट्दैछन् सांसद महेश बस्नेत
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash