बस दुर्घटनामा वडा सदस्यको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बस दुर्घटनामा वडा सदस्यको मृत्यु

सारांश

  • पोखरा, ८ पुस ।
  • कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।
  • पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

पोखरा, ८ पुस । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।

पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
वरुण र अनुष्काको नयाँ अवतार
वरुण र अनुष्काको नयाँ अवतार
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो