ओलीविरुद्ध किन खनिए कमल थापा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
ओलीविरुद्ध किन खनिए कमल थापा ?

सारांश

  • काठमाडौं, २९ चैत ।
  • राप्रपाका अध्यक्ष कमल थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश पोखेका छन् ।
  • थापाले सरकार आफैंले मुलुकमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् ।

काठमाडौं, २९ चैत । राप्रपाका अध्यक्ष कमल थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश पोखेका छन् । थापाले सरकार आफैंले मुलुकमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् ।

हिन्दुराष्ट्र पुनस्र्थापनाको मुख्य मागसहित हिजो (बिहीबार) काठमाडौंमा पार्टीले आयोजना गरेको दवावमूलक कार्यक्रममा बोल्दै उनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप गरिएको भन्दै सरकारको निन्दा र भत्सर्ना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
जिल्ला प्रशासनमा ध्वनि नागरिक वडापत्र
पाँच वटा वडा बालविवाहमुक्त
पाँच वटा वडा बालविवाहमुक्त
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?