बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ,९ पुस ।
  • संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट आइएस समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन ।
  • टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाएका छन।

काठमाडौँ,९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट आइएस समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाएका छन।”

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उनको तिब्र आलोचना भइरहेको छ ।ट्रम्पले ट्वीटमा अगाडि लेखेका छन “एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।”

दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो ।विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भनेका छन “हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
लुटपाट गर्दागर्दै ३ जना पक्राउ
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
प्रदेश नं २ का  राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा