बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

सारांश

  • ओखलढुङ्गा ।
  • मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर एक जनाको ज्यान गएको छ।
  • बन्दुक पड्किँदा गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो ।

ओखलढुङ्गा । मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर एक जनाको ज्यान गएको छ।बन्दुक पड्किँदा गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो । उनलाई उपचारार्थ काठमाडौं लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा मोलुङ गाउँपालिका ३ बस्ने २१ वर्षीय चित्र बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?