बान्थाई रेष्टुरेण्टको सेवा अब जाउलाखेलमा पनि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
५४ पटक हेरिएको
Shares
बान्थाई रेष्टुरेण्टको सेवा अब जाउलाखेलमा पनि

सारांश

  • काठमाडौं, १ चैत ।
  • करीव २ दशकभन्दा लामो समयदेखि ग्राहकको सेवामा समर्पित बान्थाई रेष्टुरेन्टको सेवा अब जाउलाखेलमा पनि उपलव्ध हुने भएको छ ।
  • बान्थाई रेष्टुरेण्टले आफ्नो शाखा बिस्तार गर्ने क्रममा जाउलाखेलको भनिमन्डलमा शाखा खोलेपछि ग्राहकवर्गका लागि बान्थाई रेष्टुरेण्टको सेवा त्यहाँ पनि पुगेको हो ।

काठमाडौं, १ चैत । करीव २ दशकभन्दा लामो समयदेखि ग्राहकको सेवामा समर्पित बान्थाई रेष्टुरेन्टको सेवा अब जाउलाखेलमा पनि उपलव्ध हुने भएको छ । बान्थाई रेष्टुरेण्टले आफ्नो शाखा बिस्तार गर्ने क्रममा जाउलाखेलको भनिमन्डलमा शाखा खोलेपछि ग्राहकवर्गका लागि बान्थाई रेष्टुरेण्टको सेवा त्यहाँ पनि पुगेको हो ।

संखुवासभाको वानामा जन्मेका सफल रेष्टुरेण्ट सञ्चालक गणेश ढकाल २५ बर्षदेखि निरन्तर ग्राहकको सेवामा छन् । सुरु सुरुमा नेपाली बजारमा थाई खानाको स्वाद भित्राउनु त्यत्ति सहज भने थिएन । नेपाली जीब्रोमा थाई खानाको टेष्ट गराउने प्रथम ब्यक्तिका रुपमा परिचित नाम हो, गणेश ढकाल । टिपिकल थाई खाना खुवाउने काठमाडौंको महाराजगन्ज चक्रपथ, दरवारमार्ग र जाउलाखेलमा आफ्नो ब्रान्ड शाखा बिस्तार भइसकेको छ ।

निकै संघर्ष र लामो अनुभवपछि मात्रै यो ब्यवसायमा सफल भएको उनी बताउँछन् । हाइजेनिक फुड स्वस्थ र पारिवारिक वातावरणमा रमाउन विदेशी तथा नेपाली ग्राहकहरुको भीड लाग्ने गरेको छ यतिबेला । चार बर्ष थाइल्याण्डको बैंककस्थित सुवान्दुसित राजाबाद युनिभर्सिटीमा ट्रेनिङ लिएर आफै मालिक आफै सेफ भई रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ढकालले । अबका दिनमा ग्राहकको माया पाए नेपाली बजारमा अझै आफ्नो शाखा ९ ब्रान्ड बिस्तार गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
गोदाम बन्दै शौचालय
गोदाम बन्दै शौचालय
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
के हुँदै छ ओलीको निर्वाचन क्षेत्रमा ?
के हुँदै छ ओलीको निर्वाचन क्षेत्रमा ?
एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला
एमाले-राप्रपा तालमेलको तयारीसँगै हिन्दुराष्ट्रबारे के होला
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)