बाबुराम भट्टराईले ‘मम’ भनेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बाबुराम भट्टराईले ‘मम’ भनेपछि…

सारांश

  • काठमाडौं, पुस ११ ।
  • नयाँ शक्ति नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले सबैलाई आफ्नो नाम सम्झेर ‘मम’ भन्न आग्रह गरेका छन् ।

काठमाडौं, पुस ११ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबैलाई आफ्नो नाम सम्झेर ‘मम’ भन्न आग्रह गरेका छन् । स्थिर सरकारबारे व्यापक आशंक उठ्न थालेपछि सामाजिक सञ्जाल ट्टिरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

भट्टराईले चुनाव पूर्व बनेको गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याउँदा पनि स्थिर सरकार बनाउनेबारे व्यापक आशंक उठ्न थालेको बताएका छन् । उनले भनेका छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको अन्ततः अनिवार्यता देखियो है !’

उनले गरेको ट्विट यस्तो छ :-
चुनाव पूर्व बनेको गठबन्धनले झण्डा दुइ तिहाई बहुमत ल्याउँदा पनि स्थिर सरकार बन्नेवारे व्यापक आशंका उठ्न थालेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको अन्ततः अनिवार्यता देखियो है ! सबैले आफ्नो नाम सम्झेर ‘ममः’ भन्ने कि ?

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Deepak Bohara

    Karey kari rastapati ati nai aawaseyk cha nepal ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ